मुख्य समाचारसमाचार

नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

Gobal IME Bank

काठमाडौं । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै पेट्रोल प्रतिलिटर १७८ र डिजेल १७५ रुपैयाँ पुगेको छ ।

यसअघि माघ १८ गते भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button