गुड न्यूज 24मनोरञ्जनसमाचार

युवा संघ नेपालले पब्जी प्रतियोगिता आयोजना गर्ने, विजेतालाई २ लाख रुपैयाँ उपहार

PubG

Gobal IME Bank

काठमाडौँ। नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गते देखि पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त संघ यसबारेमा जानकारी दिएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार हुनेछ छ ।

खेलको समयमा कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए । उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताए र प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button