मनोरञ्जन

मण्डला नाटकघरमा “सलेदो”

Gobal IME Bank

जेठ १५, काठमाडाै । मानिस मानिस बीचको सम्बन्ध-नाता छुट्नकै लागि रैछ, त्यसैले मलाई बस्तुहरु सग सम्बन्ध राख्न मन लाग्छ किनकि यिनिहरुले छोडेर जादैनन। ती आवाजहरु अझै मेरो कानमा गुन्जीरहन्छन् , ती सम्झनाहरु-यादहरु अझै आखै अगाडी घुमीरहन्छ… शुक्रबारदेखि अनामनगरस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘सलेदो’ मञ्चन  भएको छ।  उक्त नाटकलार्इ  सुलक्षण भारतीले  लेखका छन् भने सिर्जना अधिकारीले   निर्देशन गरेकी छिन्  । ‘सलेदो’ नाटक अन्तरव्यक्ति मनोभावमा केन्द्रित रहेको छ । नाटकमा सुलक्षण भारतीकाे मुख्य अभिनय रहेकाे छ भने  अंकित खडका, केनिपा सिंह, इँगिहोपो कोइँच सुनुवार, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल, आर्यन खड्का लगायतको  साथ  रहेको छ । लेखक तथा निर्देशक सुलक्षण भारतीकाे यस भन्दा अगाडी  ‘विलगेट्स पण्डित’ र ‘बाेक्सीकाे घर ‘  नाटक चर्चित भएकाे थियाे । नाटक  ‘सलेदो’ आगामी असार ४ गतेसम्म मञ्चन हुनेछ ।

saledo drama

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button