मुख्य समाचारसमाचार

भौतिक मन्त्रालयका २० सहसचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)

Gobal IME Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा २० जना सहसचिवको सरुवा भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गर्नुभएको हो ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ । उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा पठाइएको छ ।
त्यस्तै यता तत्कालीन महानिर्देशक अर्जुनजङ्ग थापालाई मन्त्रालयमा तानिएको छ।

https://goodnews24.com/wp-content/uploads/2023/02/new_prashasan_1676390233.pdf

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button