मुख्य समाचारसमाचार

अर्घाखाँची प्रदेश सभा २ः नेकपा एमालेका घिमिरे विजयी

Gobal IME Bank

अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा २ मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।

८ सय एक मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी हुनुभएको हो ।

विजयी घिमिरेले २२ हजार ७ सय ७६ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका भुसालले २१ हजार ९७५ ल्याउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button