Saturday , 18 September 2021

अर्बपति विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त-GoodNews24

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त हुनु भएको छ। १० दिनको होम आइसोलेसन पछि चौधरीले कोरोना जित्नु भएको हो। १२ भदौमा कोरोना संक्रमित भएका चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनु भएको हो । उहाँले १० दिनसम्मको एकान्त बासमा पाएको माया र ऊर्जाले ठूलो हौसला दिएको र त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle