मुख्य समाचारसमाचार

दीपकराज गिरी भन्छन्- ‘सबै स्वतन्त्र बालेन हुँदैनन्, ६० काटेका लाइ भोट हालिदैन’

Gobal IME Bank

काठमाडौँ । कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले सबै स्वतन्त्र बालेन नहुने तथा ६० काटेकालाइ भोट नहाल्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत एक अभिव्यक्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो भोट खेर नफाल्ने तथा ६० काटेका लाइ भोट आफुले नहाल्ने बताएका छन् । त्यस्तै उनले सबै स्वतन्त्र सबै बालेन नहुने पनि बताएका छन् । उनले लेखेका छन्- ‘सबै फूल गुलाफ हुँदैनन्, सबै स्वतंत्र बालेन हुँदैनन्’ ।

दीपक राज गिरीले लेखेका छन् : 

सबै फूल गुलाफ हुँदैनन्,
सबै स्वतन्त्र बालेन हुँदैनन्
आफ्नो भोट खेर फाल्दिन
६० काटेका लाइ हाल्दै हाल्दिन !

 

यो पनि पढ्नुहोस् ….

बिग्रिएको सम्बन्ध सुधार गर्ने टिप्सहरू पढ्नुहोस्

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button