मुख्य समाचारसमाचार

रेनु दाहालको सवारी दुर्घटना, खतरामुक्त -GoodNews24

Gobal IME Bank

१३ जेठ, ललितपुर ।  भरतपुर महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्। उनको स्वास्थ्य खतरा मुक्त छ  । सामान्य टाउकोमा चोट लागेको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ। टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य र जोखिम बाहिर छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button