समाचार

क्यान सँग कप्तान सन्दीपले मागे कानूनी उपचारका लागि सहयोग- Good News 24

Gobal IME Bank

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारका लागि सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् । कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोप लागेको छ ।

कप्तान सन्दीपले कानूनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन् । उनी यतिबेला क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज (जमैका) पुगेका छन् । कप्तान सन्दीपविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेको हो ।

यता क्यानका अनुसार सन्दीपले कानूनी लडाइँ लड्ने बताउँदै सहयोगका लाग आग्रह गरेका हुन् ।

सीपीएलको खेलेर मात्र सन्दीप स्वदेश फर्कने भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button